Nepal's No. 1 Digital Newspaper

प्रिमियर लिग फुटबलमा आज सिटी र आर्सनलबीच प्रतिस्पर्दा हुँदै

१ कार्तिक, एजेन्सी । प्रिमियर लिग फुटबलमा शनिबार म्यानचेस्टर सिटी र आर्सनलबीच खेल हुँदैछ । खेल नेपाली समयअनुसार राति १०ः१५ बजे हुनेछ ।

तीन खेलमा १ मात्र जित, १ खेल बराबरी र एक खेलमा हार व्यहाेरेकाे सिटी आफ्नै घरेलु मैदानमा जितकाे अपेक्षामा रहेकाे छ। यसैगरी आर्सनलले लिगमा ४ खेलमा ९ अंक जोड्न सफल भएकाे छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.