Nepal's No. 1 Digital Newspaper

बडादशैं टीका मन्त्र २०७७

आयुर्द्रोणसुते, श्रीयों दशरथे, शत्रुक्षयों राघबे
ऐश्वर्यं नहुषे, गतिश्च पवने, मानन्च दूर्योधने ।
सौर्यं शान्तनवे, बलं हलधरे, सत्यन्च कुन्तिसुते
विज्ञानं विदुरे, भवन्तु भवन्तां, कीर्तिश्च नारायणे ।।

नेपालीमा अर्थ

Order Now: 98510-87891

( द्रोणाचार्यको छोरा अस्वस्थामाको जस्तो आयु होस् , दशरथ राजाको जस्तो उच्च शिर होस् , रामले जस्तै शत्रुको बध गर्न सकेस् , नहुष राजा ( शिवका ज्वाइँ/ छोरी अशोका सुन्दरीका पति)जस्तै ऐश्वर्यशाली बनेस् , पवनको जस्तो तेज / गति होस् , दूर्योधनलाई उनका भाइले माने जस्तै तिमीलाई आफन्तले मानून् , नवग्रह सूर्य जस्तै उज्यालो/ चम्किलो र शान्त बनेस् , बलरामले जस्तै संघर्ष गरेस् , कुन्तिका छोरा जस्तै सत्यवादी बनेस् ,दासीपुत्र विदुरले जस्तै ज्ञान/ विज्ञान जानेस् र भगवान् विष्णुको जस्तै कीर्ति फैलियोस् ।)

     अथवा 

ॐ जयन्ती, मङ्गला, काली,
भद्रकाली, कपालिनी,
दुर्गा, क्षमा, शिवाधात्री,
स्वाहा स्वाधा नमस्तुते :

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.