Nepal's No. 1 Digital Newspaper

बर्षौपछि सिंगारिएको रानी पोखरी (फोटोफिचर)

१० असोज, काठमाडौँ । २०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

पानी भर्न सुरु भएसँगै रानीपोखरीको मुहार नै फेरिएको छ ।

Order Now: 98510-87891

आउँदो तिहारसम्म रानीपोखरीको सम्पूर्ण पुनर्निर्माणको काम सम्पन्न गरेर मन्दिर सञ्चालन र सर्वसाधारणका लागि खुला गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.