Nepal's No. 1 Digital Newspaper

नोकिया ५.३ नेपाली बजारमा

२३ भदाै, काठमाण्डाै । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले नोकिया ५.३ नेपाली बजारमा ल्याएको छ ।

नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचरसहित बढी क्षमता समावेश गरिएको छ ।

Order Now: 98510-87891

यसमा क्वाड क्यामेरा जडान गरिएको छ ।

६.५५ इञ्चको डिस्प्ले रहेको छ।

यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ ।

यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.