Nepal's No. 1 Digital Newspaper

चर्चित रेस्लर तथा हलिउड अभिनेता ‘द रक’ कोरोना संक्रमित

१७ भदौ, एजेन्सी । चर्चित रेस्लर तथा हलिउड अभिनेता ड्वेन जोन्सन र उनको पूरै परिवार कोरोनाभाइरस संक्रमित भएका छन् ।

‘द रक’को नामले चिनिने जोन्सनले इस्टाग्राममा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।

Order Now: 98510-87891

यी पूर्व रेस्लर अहिले विश्वकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता हुन् । उनले आफूसहित श्रीमती, दुई छोरीहरु स्वास्थ्यको विषयमा निकै अनुशासित हुँदाहुँदै पनि संक्रमित भएको बताएका छन् ।

४८ वर्षका जोन्सन, उनकी ३५ वर्षकी पत्नी लाउरेन र ४ र २ वर्षका छोरीहरु ज्यासमिन र टियाना करिब अढाइ हप्ताअघि संक्रमित भएका थिए ।

उनीहरु निकै जनिकका पारिवारिक मित्रबाट संक्रमित भएको उनले बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.