Nepal's No. 1 Digital Newspaper

उपत्यकामा १५ दिन निषेधाज्ञा थप कडा बनाउन मेयर फोरमको सुझाव

१७ भदौ, काठमाडौं । उपत्यकामा १५ दिन थप निषेधाज्ञा गर्न नगरपालिका मेयर फोरमले सुझाव दिएको छ ।

निषेधाज्ञालाई थप कडाइ गर्न पनी उनिहरुले सुझाव दिएका छन् ।

Order Now: 98510-87891

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमको आज बुधबार बसेको भर्चुअल बैठकले १५ दिन कर्फ्यू आदेश जारी गरी निषेधाज्ञालाई थप कडा बनाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासनलाई सुझाव दिएका हुन् ।

अब के गर्ने भनी तीन जिल्लाका प्रमुख अधिकारीको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत राख्ने वा स्वरुप परिवर्तन गर्ने भन्ने सम्बन्धमा निर्णय गरेर अगाडी बढनेछ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.