Nepal's No. 1 Digital Newspaper

‘ब्लाक प्यान्थर’का नायक बोसम्यानको निधन


१३ भदौ, लस एन्जलस । एजेन्सी । विश्व चर्चित हलिवुड चलचित्र ‘ब्लाक प्यान्थर’ का नायक चाडवीक बोसम्यानको निधन भएको छ। शुक्रबार आफ्नै निवास लस एन्जलसमा ४३ वर्षको उमेरमा उनको निधन भएको परिवाले जानकारी दिएको छ।

अभिनेता बोसम्यान ४ वर्ष पहिलेदेखि पेटको क्यान्सरबाट पीडित थिए।

Order Now: 98510-87891

२००३ मा ‘थर्ड वाच’ नामक टेलिसिरियलदेखि अभिनय यात्रा सुरु गरेका उनले ब्लाक प्यान्थर सँगै गेट अन अप, मार्शल, दा ५ ब्लडस् लगायत चलचित्रमा अभिनय गरेका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.