Nepal's No. 1 Digital Newspaper

देशव्यापी लकडाउन हुँदैनः उपप्रधानमन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देशव्यापी लकडाउन नगर्ने स्पष्ट पार्नुभएको छ ।

नागरिक तहमा फेरि लकडाउन हुने आशंका भइरहेकाबेला उपप्रधानमन्त्री पोखरेलले कोरोना भाइरस संक्रमण बढी भएको स्थानमा मात्रै लकडाउन हुने जानकारी दिनुभयो । ‘पहिला पनि सेलेक्टिभ हुनुपर्ने थियो,’ उहाँले विगतको निर्णय समीक्षा भइरहेको बताउँदै भन्नुभो, ‘अब देशव्यापी लकडाउन हुँदैन ।’

Order Now: 98510-87891

पोखरेलले काठमाडौंमा भइरहेको अनियन्त्रित आगमनलाई रोक्दै थप कडाइ गर्न प्रशासनिक निर्णय गर्ने उल्लेख गर्नुभयो । उहाँले दैनिक १८ हजारको पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.