Nepal's No. 1 Digital Newspaper

घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको अभियाेगमा पक्राउ

१८ श्रावण, बर्दिया । गुलरिया नगरपालिका-८ कोठियागाउँ बस्ने २३ वर्षीय श्याम थारुलाई २० वर्षीया महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   

ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो ।     
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.