Nepal's No. 1 Digital Newspaper

नेपालमा कोभिडको जोखिम बढ्दो

१८ श्रावण काठमाण्डाै‌‍‌ । नेपालमा कोभिडको जोखिम बढ्दो तर सवधानी नअपनाए नेपालमा कोरोनाको सङख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

दिन दिनै यसको सङख्या बढ्दै जादा पनि मान्छेहरुमा सतर्कता अपनायको देखिदैन्। नेपालमा हाल सम्म मास्कको प्रयोग नगर्नेको शुक्रवार सम्मा दुई लाख जनालाई कारवाही गरिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका बताउनु भयो । नेपाल अधिराज्यभरी करीव १६ हजार मानिसहरुलाई बाटोबाट मास्को वितरण भएको छ ।

Order Now: 98510-87891

प्रा. डा. गौतमको अनुसार मान्छेहरुले स्वास्थ्य सुरक्षालाई ध्यान नदिएको कारण संक्रमण बढ्ने गएको हो । आम जनताहरुलाई मास्कको अनिवार्यरुपमा प्रयोग गर्न पनि उनले सुझाव दिए । हाल सम्म नेपालमा करीव २० हजार हाराहरीमा कोरोनाको संक्रिमत छन् । यो सङख्या अझै बढ्ने सम्भावाना छ । यदि कोरोना समुदाय स्तरमा फैलिएको खण्डमा नेपालमा अझ भयावह अवस्था आउन सक्छ ।

काठमाडौं उपत्यकामा कोरोना सङख्या बढ्दो छ । संक्रमण कारण बिभिन्न राजनैतिक दल, संध सस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरु पनि एक कारक हुन। स्वास्थ्य समन्धि सतर्कता व्यावहारमा कमी तथा नाकामा कन्ट्रोल कमी कारण पनि भएको हो । हिजो ‌ओखलढुङगामा भारतबाट ल्याएका २१ कामदारहरु मध्ये १८ जनाको कोरोना पोजिटिभ भएको सिमामा गरिएको त्रृटिको उदारण हुन ।यस्तो भए संक्रमण समुदाय स्तरमा फैलने सम्भावना हुन्छ । विरगंजमा थप २८ जनामा कोरोना थपिएका छन । कोरोना संक्रमितमा आठ जना डाक्टर छ नर्स र सहित अन्य रहेका हुन । स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुको लापरवाहि र सुरक्षाका साधन प्रयोग नगरेको कारण हो । स्वास्थ्य मन्त्रालय सुरक्षा उपनाउन विशेष आग्रह गर्दै, यदि सुरक्षा नउपनाएको खण्डमा भोलिका दिन भयावह अवस्था आउने हुनाले सवै सुरक्षित हुन अपिल गरेको छ ।

लकडाउन खुल्ले संगै मानिसहरुमा झन संक्रमण बढिरहेको कारकमा सामाजिक दूरी वा भैतिक दूरीकायम नभएको र मानिसहरुको असावधानीको कारण भएको हो । त्यसैले सवैजना सर्तक हुन आवश्यक छ ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.