Nepal's No. 1 Digital Newspaper

मास्क नलगाइ हिड्ने कारवाहीमा

१८ साउन मेलम्ची । मेलम्ची बजारमा खुल्ला रुपमा मास्क नलाई हिड्डुल गर्न ३५ जना लाई प्रहरीले कारवाही गरेका छ। र १०० जना भन्दा बढिलाइ सम्झाइ बुझाइ छाडिएको छ ।

विश्व ब्यापि रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा न्युनिकरणको  लागि कारवाही गरेको सिन्धुपाल्चोक मेलम्ची नगरपालिकाको ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फल बहादुर तामाङले बताए ।   

Order Now: 98510-87891

निरिक्षक तामाङले जिल्ला प्रशासन कार्यालय चौताराले तोके बमोजिम कारबाहि गरिएको  बताए ।  जनतालाई कोभिड बाट सतर्क बनाउन उक्त्त कार्य गरेको उनले भने ।  मास्क  लगाउ कोरोना बाट आफु पनि बचौ र अरुलाइ पनि बचाउ व्यवहारमा उर्तान यो कार्य सञ्चालनमा ल्याएको प्रहरी प्रसासन मेलम्ची कार्यालयले जानकारी दियो ।

तस्वीर सैजन्य: ईलाका प्रहरी कार्यालय मेलम्ची

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.