Nepal's No. 1 Digital Newspaper

अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता

१८ श्रावण, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुईजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

संवादहीनताको अवस्थामा रहेका दुई अध्यक्षबीच अहिले केहीबेरअघिदेखि वार्ता सुरु भएको हो । बालुवाटार स्रोतका अनुसार दाहाल ओलीलाई भेट्न ९ः५० मा त्यहाँ पुगेका थिए ।

Order Now: 98510-87891


१३ गते बोलाइएको स्थायी कमिटीको बैठक अन्तिम समयमा स्थगित भएपछि दाहाल पक्षका बहुमत सदस्य बैठक बसेका थिए ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.