Nepal's No. 1 Digital Newspaper

“सन्तुलन नै सबै कुराको साचो हो” फिट्नेस, चर्चित नायिका रेखा थापा (तस्विर सहित)

३१ असार, काठमाडौँ । विश्वमा महामरिको रुपमा फैलिएको कोराना भाईरसका कारण चलचित्र क्षेत्रका कालाकारहरु पनि कामकाज छोडेर घरमा बस्न बाध्य भएका छन् । 

सोहि समयको सदुपयोग गर्दै नेपालकी चर्चित नायिका रेखा थापा भने शरीर मेन्टेन गर्न तर्फ लागी परेकी छीन् । रेखा यतिबेला फिट्नेस ट्रेनर विजु कार्की सँग फिट्नेस ट्रेनिङ लिई  रहेकिछिन ।

Order Now: 98510-87891

ट्रेनर कार्कीसँगको तस्विरहरुलाई सामाजीक सञ्जाल फेसबुकमा उनले सेयर गरेकी छीन् । तस्विरहरु सेयर गदै उनले” सन्तुलन नै सबै कुराको साचो हो” भन्दै लेखेकी छीन् । जुन तस्विरहरु यतिवेला समाजिक सञ्जालहरुमा भाईरल भईरहेको छ । 

शरीर नै मेरो घर हो, शरीरमा म बस्छु, म बस्ने स्थान सबै प्रकारले स्वस्थ होस् । टाउकोलाई जमिनमा राख्दा घमण्ड र अहन्कार पनि ठीक ठाउमा बस्छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.