Nepal's No. 1 Digital Newspaper

लक्ष्मी र सुमनको रेलिमैमा अन्जली

०३ आषाढ, काठमाडौं । गायिका लक्ष्मी परियार र गायक सुमन परियारको स्वरमा रहेको ‘रेलिमै’ बोलको गीतको भिडियो पानस फिल्मस् मार्फत सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेमको भावलाई निकै आर्कषक रुपमा गीतमा समावेश गरिएको छ । मौलिक लोक लय सिर्जना गरिएको गीतमा प्रेमिकाको मायामा आफु निकै घायल बनेको गायक सुमनले बताए ।गीतमा काल्पनिक माया भन्दा पनि फरक रुपमा जीवनको वास्तविकतालाई चित्रण गरिएको छ । मौलिक पहिचान र जीवनको वास्तविकता भएको कारणले पनि आम दर्शक तथा श्रोतको मन मुटुमा बस्नेमा गायक आशावादी छन् ।

Order Now: 98510-87891

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.