Nepal's No. 1 Digital Newspaper

‘फेरि भेट नहोला सार्वजनिक: नेपाल आइडलबाट चर्चामा आएकी गायिका ममता गुरुङको

१ असार, काठमाडौं । टेलिभिजन रियालटी शो नेपाल आइडलबाट चर्चामा आएकी गायिका ममता गुरुङको नयाँ गीत ‘फेरि भेट नहोला’ सार्वजनिक भएको छ ।

गीतमा रिकेश गुरुङको संगीत र शब्द रहेको छ । गीतको एक भिडियो समेत तयार पारिएको छ । जसमा छायाँंकन, सम्पादन र निर्देशन प्रतिक पराजुलीको रहेको छ ।

- Advertisement -

गीतमा ममताकै अभिनय देख्न सकिन्छ । 

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.