Nepal's No. 1 Digital Newspaper

“फेसबुकको प्रेम” साचो या झुटो ?

जीवन शर्मा ।
२५ जेठ, काठमाडाैं । फेसबुकमा भेटिनु , च्याट गर्नु , कल गर्नु , अनि प्रेम बस्नु । अहिले त यी कुराहरु समान्य भइसकेका छन् ।

सबलाइ थाहा पनि छन । तर पनि जानी-जानी फेसबुक मै कसै सँग प्रेममा पर्नु अनि ब्रेकप भएसी रुनु , डिप्रेस्ड हुनु , पछुतो फिल गर्नु ।
यसमा गल्ती त हाम्रै होइन र ?
चुरोटको बट्टामा ” Smoking Cause Lung Cancer ” लेखेको पढ्दा पनि Smoking गर्नै जस्तै रहेछ यो प्रेम पनि ।

Order Now: 98510-87891

के मान्छे आफै मुर्खता पूर्ण काम गर्न खोजेका हुन त ?
खइ, के भनम यस बारे मलाई आफै यी प्रश्न को उतर दिन कठिन छ ! म मात्रै नभएर सबलाइ यी प्रश्नको उतर दिन कठिन छ होला ।

प्रेम एउटा मीठो परी-कल्पना हो ?

यी परी-कल्पना एकजनाले मात्र नभएर सबले गर्दा रहेछ । “आखा देख्ने ले नी , आखा नदेख्ने ले नी । प्रेमको यहि त बिशेषता त हो , आखा नदेख्ने ले प्रेममा पर्दा अँध्यारो सँसारलाइ नी सुन्दर देख्न थाल्छन । उसलाइ आफ्नो जिन्दगी को पीडा भुलाउने साधन मिल्छन । अनि त उ , आफ्नै आखाले नदेख्ने सँसारलाइ प्रेमको आखा देख्न थाल्छन ।”

परी-कल्पना सबले गर्छन । तपाईं र म पनि । सबै यो प्रेमको अनुभुती गर्न चाहन्छन ? । कसैले भन्यो कि उसलाइ प्रेम मा Interest छैन भने ? । उ तपाइलाइ ढाटिरहेका छन् । भन्छु नी प्रेम परी-कल्पना हो । हिट्न नसक्ने मान्छे पनि , आशाका पखेटा फरफराएर , सुनौलो सँसार तिर उड्न थाल्छ ।
“त्यही उड्ने झिनो आसा पलाउनुलाइ नै प्रेम भनिन्छ ।”

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.