Nepal's No. 1 Digital Newspaper

‘माया मारेर’ बोलको गीत सार्वजनिक

२४ जेठ, काठमाडौं । गायक नरेश खाती र गायिका समीक्षा अधिकारीको स्वरमा ‘माया मारेर’ बोलको गीत सार्वजनिक भएको छ ।


गीतको शब्द र संगीत खातीले नै दिएका छन् । गीतका एरेञ्जर कृष्ण बिक हुन् ।
गायक खातीले यसअघि ‘मेरी छोरी’ बोलको गीत ल्याएका थिए । सो गीतले एक करोडभन्दा धेरै भ्यु पाएको थियो । सो गीतबाट खुसी भएका गायक खातीले पुनः अर्को गीत ल्याएका छन् ।
म्युजिक भिडियोको निर्देशन गायक खातीले नै गरेका छन् । भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।

Order Now: 98510-87891


म्युजिक भिडियोमा कमल ढुंगाना, रुपेश आले मगर, जेम थापा, बलबहादुर, नरेश खाती र समीक्षा अधिकारीले अभिनय गरेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.