Nepal's No. 1 Digital Newspaper

गल्लीमा गल्लीमा हिँडडुल गरे वा भेला भए कारबाही गरिने

२ जेठ, काठमाडौँ । पछिल्लो समयमा कोरोना सङ्क्रमण बढ्दै गएपछि अब गल्लीहरूमा हिँडडुल गर्ने वा जम्मा हुनेलाई पनि प्रहरीले पक्राउ गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले आज एक सूचना जारी गरी गल्लीहरूमा जम्मा नहन आग्रह गरेको र जम्मा भएको वा हिँडडुल गरेको पाइएमा प्रहरीले नियन्त्रणमा लिन सक्ने जनाइएको छ ।

संघसंस्थाको हकमा सम्बन्धित निकाय वा सो नभएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयबाट निलो रङकाे पास जारी गर्ने उल्लेख गरिएको छ ।

Order Now: 98510-87891

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.