Nepal's No. 1 Digital Newspaper

जनविरोध भएपछी पूर्व राजालाई गृहले दियो काठमाडौं फर्किने पास

 २ जेठ, काठमाडौँ । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउने पास दिएको छ।

व्यापक जनविरोध भएपछी गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो।

Order Now: 98510-87891

 यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो। निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो।

बिहीबार पूर्वराजा शाह दम्पत्तीले काठमाडौं आउन पासको सिफारिस मागेका थिए। तर प्रक्रिया नपुगेको भन्दै गृहले  खारेज गरेको थियो। अहिले पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.