Nepal's No. 1 Digital Newspaper

काठमाडौंमा एक सहित थप दुईमा संक्रमण, कुल २४५

१ जेठ, काठमाडौं । काठमाडौं र कपिलवस्तुमा एक एक जनामा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै कुल संक्रमित संख्या २४५ पुगेको छ ।

थप कोरोना पुष्टि भएका चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका छन्

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.