Nepal's No. 1 Digital Newspaper

सर्वदलीय बैठक जारी, लिपुलेक र कोरोना भाइरस नियन्त्रणमा साझा धारणा आउने अपेक्षा

३१ वैशाख, काठमाडौँ । प्रधानमन्त्री निवास वालुवटारमा सर्वदलीय बैठक जारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गर्नु भएको बैठकमा नेपालमा कोरोना भाइरस बढ्दो संक्रमण र लिपुलेकमा भारतले बनाएको सडकको विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकले कोरोना भाइरस रोकथाम र न्यूनीकरणका लागि र लिपुलेकमा नेपालको सीमा मिचेर भारतले सडक बनाएको विषयमा सबै दलको साँझा धारणा आउने अपेक्षा गरिएको छ ।

Order Now: 98510-87891

बैठकमा बिभिन्न राजनीतिक दलका प्रमुखहरु र पूर्व प्रधानमन्त्रीहरुको सहभागिता रहेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.