Nepal's No. 1 Digital Newspaper

निदान अस्पताल सिल र आरोग्य फाउन्डेसन

३१ वैशाख, काठमाडौं । ललितपुरको पुल्चोकमा रहेका दुई अस्पताल आरोग्य फाउन्डेसन र निदान अस्पतालमा सिल गरिएको छ ।

आरोग्य फाउन्डेसनमा कार्यरत एक नर्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि एकै भवनमा रहेका ती दुवै अस्पताल सिल गरिएको हो ।

बुधबार बिहान सिल गरिएको भवनमा सुरक्षाकर्मीले कसैलाई पनि प्रवेश गर्न दिएका छैनन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.