Nepal's No. 1 Digital Newspaper

के ‘प्रेस पास’ले कोरोना छेक्‍छ र !

३१ वैशाख, काठमाडौं । काठमाडौँको माइतीघरमा भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बत क्षेत्रमा रहेको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गरेको विरोधमा शान्तिपूर्ण दबाब दिन आएकाको भिडियो फोटो खिच्दै युटुबर । प्रेस पास बनाएर निर्वाध रुपमा हिँड्न पाउने भएपछि लकडाउनमा समेत युटुबरको भिड लाग्ने गरेको छ।

देशभर कोरोना संक्रमितको संख्या २१७ पुगिसक्दासमेत पत्रकार भने बिना सुरक्षा प्रेस पास बोकेर फिल्डमा दौडिरहेका छन् । ‘जति धेरै भ्यू उति धेरै डलर’ आउने लोभले युटुबर अझ दौडिएका देखिन्छन् ।

यसले पत्रकारमाथि जोखिम बढेको देखिएको छ । मंगलबार मात्र वीरगन्जका दुई पत्रकारमा कोरोना पोजिटिभ पुष्टि भएको छ ।

Order Now: 98510-87891

सामाजिक दूरी कायम गर्नु पर्ने नियम उलंघन गरेर उनीहरु भिडभाड गरेको दृश्यलाई अन्नपूर्णका लागि उमा विष्टले कैद गरेकी छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.