Nepal's No. 1 Digital Newspaper

Exclusive : भुकम्पकाे धक्का महसुस

३० बैशाख, काठमाडौ । भरखरै मात्र भुकम्पकाे धक्का महसुस गरिएकाे छ ।

काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशुस भएको हो ।

Order Now: 98510-87891

रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।

दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं उपत्यकालगायतका स्थानीयले सामाजिक सञ्चालमा पोस्ट गर्दै भूकम्पको धक्का महसुस गरेको जनाएका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.