Nepal's No. 1 Digital Newspaper

थप १७ जनामा कोरोना संक्रमणको पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ८ पुग्यो

३० बैशाख, काठमाडौं । आज साँझ थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

आज दिउँसो मात्र ५७ कोरोना संक्रमित भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणबाट थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

Order Now: 98510-87891

योसंगै आज मात्र ७४ जना नयाँ संक्रमित नेपालमा फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै संक्रमितको संख्या २ सय ८ पुगेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.