Nepal's No. 1 Digital Newspaper

सप्तरीमा एक पुरुषमा कोरोना पुष्टि, कुल १२

२९ वैशाख, काठमाडौं । सप्तरीको डाग्नेश्वरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्ला संक्रमित सप्तरीको डाग्नेश्वरी नगरपालिकाका वडा नं ३ निवासी १८ वर्षीय पुरुष रहेको र निजको स्वास्थ्य समान्य रहेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.