Nepal's No. 1 Digital Newspaper

गायक:सोभित बस्यालले ९ वर्षपछि ‘खुसी फर्काइदेउन’ गीतमार्फत सांगीतिक क्षेत्रमा फर्किय

२९ वैशाख, काठमाडौं। गायक सोभित बस्यालले ९ वर्षपछि ‘खुसी फर्काइदेउन’ गीतमार्फत सांगीतिक क्षेत्रमा कमब्याक गरेका छन् ।

गीतमा सोभितकै शब्द/संगीत छ भने गायनमा उनलाई प्राप्ति तुलाचनले साथ दिएकी छन् । सोभित १५ वर्षको उमेरमा ‘व्यर्थै छ यो जिन्दगी’ गीतमार्फत चर्चामा आएका थिए ।

Order Now: 98510-87891

उनले २०६१ सालमा ‘जति टाढा भए पनि’ र ०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे ।२० वटा म्युजिक भिडियो निर्देशनसमेत गरिसकेका उनले अन्नपूर्ण म्युजिक एवार्डमा वेस्ट म्युजिक भिडियो एवार्ड जितेका थिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.