Nepal's No. 1 Digital Newspaper

थप दशमा कोरोना पुष्टि, कुल १२० पुग्यो

२९ वैशाख, काठमाडौं । पछिल्लो परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य  प्रयाेगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशाेधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेकाे मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी गराएकाे छ । उहाँहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे र उहाँहरू  स्वास्थ्यकर्मीकाे संम्पर्कमा हुनुहुन्छ । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.