Nepal's No. 1 Digital Newspaper

खेलहरु सुचारु गर्नेबारे सञ्चालकबीच तीव्र परामर्श हुँदै, प्रिमियर लिगमा खेलको अवधि घट्न सक्ने

२८ वैशाख, एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसका कारण रोकिएका खेलहरु सुचारु गर्नेबारे सरोकारवालाहरुले तीव्र परामर्श गरिरहेका छन् ।

इंग्ल्याण्डको व्यावसायीक फुटबल संघ (पिएफए)ले कोरोनापछि सुचारु हुने प्रिमियर लिगका खेलहरुमा समय घटाउन सकिने बताएको छ ।

Order Now: 98510-87891

पिएफएका अध्यक्ष गोर्डन टेलरले प्रिमियर लिग सुचारु भएपछि ९० मिनेटको समय कम गर्न सकिने प्रस्ताव गरेका हुन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.