Nepal's No. 1 Digital Newspaper

रक्षामन्त्री कालापानी तीर्थयात्रा जानुभएको हो? गगनकुमार थापाको प्रश्न

२८ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका संसद गगनकुमार थापाले केही समय पहिले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कालापानी क्षेत्रमा भएको भ्रमणमाथि प्रश्न उठाएका छन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले भारतले नेपाली भू–भागमाथि भएको अतिक्रमणको विरोध गर्दै गर्दै थापाले रक्षामन्त्री पोखरेलले भ्रमण र सरकारको कामकारबाहीबारे प्रश्न उठाएका हुन्।

Order Now: 98510-87891

‘केही समय पहिले रक्षामन्त्रीले यो ठाउँको अवलोकन गर्नुभएको थियो, के त्यो तीर्थयात्रा थियो?’, उनले भने, ‘थिएन भने उहाँले सरकारलाई के बताउनु भयो र सरकारले त्यो बीचमा के काम ग¥यो?’

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.