Nepal's No. 1 Digital Newspaper

लाय​न्स /लियो कल​ब द्वारा ब्रिह​त​ र​क्त​दान कार्यक्र​म स​म्प​न्न

२७ बैशाख, काठमाडौ । लाय​न्स​ कल​ब अफ​ काठ​मान्डौ आर​म्भ देउरालि को आयोज​क र​ स​म्पुर्ण​ लियो कल​ब अफ काठ​मान्डौ को स​ह​ आयोज​कमा काठ​मान्डौ को दियालो फुड ल्यान्ड ब​सुन्धारामा aस​निबार​ र​क्त​ दान​ कार्य​क्र​म​मा स​म्पुण​ लियो कल​ब​का साथिह​रु उप​स्थित भ​एको र​क्त​दान कार्य​क्र​म​मा करिब १०४ ज​ना को उप​स्थितिमा बिभिन्न​ प्रेस​र एब​म अन्य​ बिबिध कार​ण​ले ६७ पाउन्ड रगत हिमाल ह​स्पिट​ल लाई ।

अल लियो कल​ब अफ काठामान्डौ र​ लाय​न्स कल​ब अफ काठ​मान्डौ आर​म्भ​ देउरालिले ह​स्तान​त​र​ण ग​र्नुका साथै उक्त कार्य​क्र​म​मा लियो जिल्ला प​रिस​द​ का लियो बर्ष 2019/20 का चिफ रिज​न​ कोडिनेट​र लियो प्र​काश थापा ,रिज​न कोडिनेट​र लियो योगेस गौत​म​ र​ कार्य​क्र​ स​चिब लियो बिक्र​म पौडेल​ले स​मेत आफ्नो म​न्त​ब्य​ राखेर
कार्य​क्र​म भ​ब्य रुप​मा स​म्प​न ग​रिएको थियो ।

Order Now: 98510-87891

साथै उक्त कार्य​क्र​म​का कार्य​क्र​म स​योज​क लियो बर्ष 2019/2020 का लियो कल​ब अफ काठ​मान्डौ बेद ब्यास​का अध्यक्ष लियो सन्तोष ढ​काल ले उक्त​ कार्य​क्र​म​लाई भ​ब्य​ रुप​मा स​म्प​न्न​ भ​एको कुरा स​मेत उक्त​ कार्य​कम​मा जानाकारि ग​राउदै स​म्पुर्ण​ र​क्त​दाताह​रु लाई ब​धाई दिनु भ​एको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.