Nepal's No. 1 Digital Newspaper

थप सात जनामा कोरोना पुष्टि, कुल १०९ पुग्यो

काठमाडौं, वैशाख २७ गते । पछिल्लो कोरोना परीक्षणमा सात जनामा कोराना पोजेटिभ पाइएको छ । जसअनुसार कुल संक्रमित संख्या १०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


केन्द्रीय प्रयोगशाला टेकु तथा कोशी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा उदयपुरको भुल्केका १८, ४५ र ६५ वर्षका तीन महिला, कपिलवस्तु निवासी १७ वर्षका एक र १८ वर्षका दुई गरी तीन पुरुष तथा पर्सा छप्कैयाका ६२ वर्षका पुरुषमा संक्रमण पाइएकाे मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.