Nepal's No. 1 Digital Newspaper

नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण, कुल १०२ पुग्यो

२६ बैशाख, काठमाडौं । नेपालगञ्जमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बाँके जिल्ला नेपालगञ्जका १६ वर्षीय पुरुषको भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पोजेटिभ फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । जसमा ७४ पुरुष २८ महिला संक्रमित रहेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.