Nepal's No. 1 Digital Newspaper

सामाजिक अभियान्ता सागर लामिछानेको मनकारी मनसँगै, नबलेको चुलो बलाइ दिन्छन्

कमल राज ढकाल
२६ वैशाख, काठमाडौँ। सामाजिक अभियान्ता सागर लामिछानेको मनकारी मनसँगै सहयोगी हातहरू नबलेको चुलो बलाइ दिन्छन् ।

वार्ड सदस्य र समाज सेबिको रोहबरमा सामाजिक स्वयंसेवक नेपाल मिसन चितवनका सम्योजक सागर लामिछाने तथा सामाजिक स्वयंसेवक नेपालका उपाध्यक्ष अन्तोस बम्जनद्वारा सहयोग गरेको छ ।

न.पा.१ को एकल पुरुस तथा हात खुट्टा केही नचल्ने नगरपालिकाबाट सहयोग पाउन नसकेका अपांग सुर्य बहादुर तामाङलाई हुइल चेयर साथमा केही नगद सहयोग गरिएको हो। न.पा. १ निबासी एकल तथा असहय महिला बिकनी चौधरी जसको भयको एउटा मात्रै छोरा पनि दुबै अँखा नदेख्ने हुनुहुन्छ। उहालाई १८ के।जि।चामल र रु ५००नगद हस्तानत्र्ण गरिएको हो । त्यसतै अर्का ब्यक्ति छोरा-छोरी कोहि नभएको जग्गा जमिन केही नभएको एकल पुरुष र न पा १ बस्ने छन्नु महतो लाई खाध्यान्न सहयोग गरेका छन।

Order Now: 98510-87891

समाजसेबी सधैं अरुको लागि बाच्ची रहेका सामाजिक स्वयंसेवक नेपाल का अभियन्ता सागर लामिछानेले यस्ता असहाय अशक्त अपांगहरुलाइ तेरो-मेरो नभनी मानबियता प्रती सम्बेदन सिल भयर सहयोग गर्न स्थानीय निकाय लाई आग्रह गर्नुभयको छ ।

सामाजिक स्वयंसेवक नेपाल का उपाध्यक्ष तथा मिसन चितवन् का सम्योजक सागर लामिछाने तथा सामाजिक स्वयंसेवक नेपाल का अर्को उपाध्यक्ष द्वय अन्तोस बम्जन को नेतृत्व मा चुलो नबलेको घर घर मा राहत दिदै चुलो बाल्ने कार्य लागि रहेका छन्। आजसम्म करिब ५०० भन्दा बढी बिपन्न परिवारलाई खाध्यान्न तथा नगद सहयोग गरिसक्नु भयको छ।

सामाजिक अभियानयस सागर लामिछाने चितवन जिल्लाका असाय(अश्कत,अपांग,बिपन्न बर्गलाइ आग्रह गर्नु हुन्छ। म हजुरहरूलाइ जस्तो सुकै अबस्थामा पनि सहयोग गर्न तयार छु ।

बिगतमा पनि अभियान्ता सागरले उहाँकै नेतृत्वमा साउदी जेलमा रहेका फाँसी कुरिरहेका चितवन खैरहनी १० गोठौली निबासी जलेश्वर महतोलाइ करिब ४६ लाख ब्लड मनि तिरी सकुसल नेपाल ल्यायका थिय र धेरै मृगौला पीडित हरुको लागि सहयोग गरिरहेका छन।

चेपाङ बच्चाहरुलाइ समेत होस्टेल मा राख्न सहयोग गरि ३३ जनाको लागि ७० हजार भन्दा बढिको खाध्यान्न सहयोग गर्नुभयको थियो। साथै झापामा समेत मिसन झापा सन्चालन गरि क्यान्सर पीडित देखि धेरै पीडित हरुलाइ सहयोग गरि ,धेरै चोटि रक्त दान कार्यक्रम हरु सन्चालन गरि साथै कसैलाइ इमर्जेन्सी रगत चाहियमा धेरै चोटि रगत समेत उपलब्ध गराउदै आयका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.