Nepal's No. 1 Digital Newspaper

भिआइपिको स्वाब परीक्षण (फोटोफिचर)

२६ वैशाख, काठमाडौँ। संघीय संसदले शुक्रबार भिआइपीको स्वब परीक्षण गराएको छ। भिड र सामाजिक दुरु कायम राखेर सञ्चालन हुने संसदको तयारीका लागि सचिवालयले स्वब परीक्षण गराएको हो।

स्वब परीक्षण गराउदै मन्त्रीहरु (फोटोफिचर)

Order Now: 98510-87891


अर्थ,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडा शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब परीक्षण गराउदै।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब परीक्षण गराउदै।

संसद कृष्णबहादुर महरा शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना भाइरस (कोभिड–१९) को स्वाब परीक्षण गराउदै। फोटोः (रासस)

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.