Nepal's No. 1 Digital Newspaper

कपिलबस्तुमा दुई जनामा कोरोना पुष्टि, कुल १०१ पुग्यो

२५ वैशाख, काठमाडौं । कपिलबस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै केरोना संक्रमण पुष्टि हुनेको संख्या १०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञाप्ति मार्फत जानकारी गराएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.