Nepal's No. 1 Digital Newspaper

कोरोना भइरसको भ्यकसिन सफल परिक्षण

२४ बैशाख, काठमाडौं । विश्वभर फैलिएको कोभिड-१९ अर्थात् कोरोना भाइरसले आज सबै आर्थिक ब्यबस्था सँकट परेको सर्बबिबिदै छ।

इटलीको नेशनल इंस्टिटचुट अफ इन्फेक्सन प्रयोगसालाद्वारा कोरोना भाइरसको भ्याक्सिन मुसामा सफल परिक्षण भएको जनाएको छ ।

डा.जोन थोमस्ले दिएको प्रतिकि्यामा हामी छिटै मानिसमा परिक्षण गर्छौं । त्यतै इजरायल स्वास्थ्य मन्त्रालयले पनि आज कोरोनाको फ्यानसिन निर्माणमा आफुहरु सफल भएको र कोरोनाका बिरामीमा परिक्षण गरेकोका छौ। हामी छिटौ बाहिर ल्याउछौ ।

Order Now: 98510-87891

एजेन्सीको सहयोगमा

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.