Nepal's No. 1 Digital Newspaper

१० दिन लकडाउन बढाउने मन्त्रिपरिषद्को निर्णय

२४ बैशाख, काठमाडौ । हाल जारी लकडाउन १० दिन थप भएको छ। 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले लकडाउन थप गर्ने निर्णय गरेको छ। लकडाउन थप १० दिन थप गर्ने निर्णय भएको हो।

Order Now: 98510-87891

बैठकमा उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले लकडाउन थप गर्ने बिषयमा प्रस्ताव राखेका थिए।

सरकारले चैत ११ गतेबाट लकडाउन जारी राखेको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.