Nepal's No. 1 Digital Newspaper

मकवानपुरमा पहिरोले पुरि, मोटरसाइकल चालकको मृत्यु

कमल राज ढकाल
२४ बैशाख, मकवानपुर। काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल पहिरोले पुरिदा चालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार बा ४४ प ६०८५ नम्बरको मोटरसाइकललाई मंगलबार राति कोगटेखोलानजिकै पहिरोले पुरेको हो।

Order Now: 98510-87891

घटनामा मोटरसाइकल चालक भीमफेदी गाउँपालिका-८ देउरालीका २३ वर्षीय कृष्ण खनालको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक खनालको शव परीक्षणका लागि हेटौंडा लगिएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.