तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

२८ फागुन, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।  यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।  बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *