Nepal's No. 1 Digital Newspaper

चेम्बर डे को अवसरमा नेपाल चेम्बर अफ कमर्सद्धारा प्रभातफेरी

२७ पुस, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आफ्नो ७० औं वर्ष प्रवेश एवं चेम्बर डे को अवसरमा राजधानीमा प्रभातफेरी निकालेको छ ।

चेम्बर अफ कमर्सले आइतबार काठमाडौंको जमल, न्युरोड, असन लगायतका बजार क्षेत्रमा प्रभातफेरी निकालेको हो । प्रभातफेरीमा काठमाडौं, ललितपुर लगायतका जिल्लाका चेम्बर आवद्ध व्यसायीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दैं नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्बर स्थापना भएदेखिका कामहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्ब्यक्त गरे ।

Order Now: 98510-87891

उनले ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणमा सरकारसँग सहकार्य गरी चेम्बर अगाडि बढ्ने समेत बताए ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.