Nepal's No. 1 Digital Newspaper

कलाकारिता क्षेत्रमा रमाउदै सुजता भट्टराई उर्फ “सुजु”

२७ पुष, काठमाडौ । नेपाली कलाकारिता क्षेत्रमा आफ्नो स्थान ओगड्दै नव नायिका सुजता भट्टराई उर्फ “सुजु” नेपाली कलाकारिता क्षेत्र भन्ने बितिकै धेरै जनमानसमा नकारात्मक सोच र भावना पैदा हुनु स्वभाबीक हो । कतिपय पुरानो पुस्ताको नराम्रो बिचार, बिछोड र सामाजिक प्रभाब पर्ने किसिमको अभिब्यक्ति ले पनि कलाकारिता क्षेत्रलाई कहिले काही धमिलो बनाउने गर्दछ । यद्यपी समाजको चित्रण, कथा, युगान्तकारी परिवर्तनको भुमिकामा कलाकार कलाकारिताले निकै ठुलो योगदान पु¥याएको छ । नराम्रा लाई छाडेर राम्रोको साथ लिने गरेका नव यवा युवती कलाकारहरु निकै उत्साहका साथ कलाकारिता क्षेत्रमा लागेको देखिन्छ ।

वर्तमान समयमा बेरोजगारी र बैदेशिक यात्रामा बाध्यात्मक युवायुबतीहरुले आफ्नो सिप र जागर लाई प्रस्तुत गर्न सकेका छैनन् । आर्थीक बृद्दी बेरोजगारी बड्दै गएको अबस्थामा यो पेषामा रमाउनु आजका यवायुवतीहरु प्रति खुशिको कुरा हो । धेरै साथिभाई आफ्ना आफन्त स्वदेशी तथा बैदेशिक छायाङ्कन गर्न पाउने र आफुले निकै चासोको रोजाई पेसा बनेको छ ।

Order Now: 98510-87891

खोटाङ्ग जिल्ला कात्तिके दुर्गम गाँउमा जन्मेकी नव कलाकार सुजता भट्टराई उर्फ “सुजु” बर्तमान समयमा कलाकारिता क्षेत्रमा उदायकी छिन् । यो क्षेत्रमा आफु सफल रहेको उनी बताउछिन् ।

ब्यवस्थापन बिषयमा प्रथम बर्ष मा अध्यनरत सुजता आफ्नो पढाईको समय भन्दा बाहिरको बाकी समय लाई नृत्य कला र अरु कलाकारिता मा अर्जेको उनी बताउछिन् । साथिभाईको माझमा टिक टक कान्छी भनेर चिनीने सुजताले आधा दर्जन भन्दा बढी म्यजिक भिडीयोमा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन् ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.