Nepal's No. 1 Digital Newspaper

एल. आइ .सी नेपाल को जीवन बचत योजना

जीवन बिमा सहीत को खुशी को बचत जीवन बचत भन्ने सन्देश का साथ एल आइ सी नेपाल ले जीवन नेपाल नामक एकल बिमा सुल्क जीवन बिमा योजना बजार मा ल्यायाको छ । कम्पनी आयोजन गरेको एक समरोहमा उक्त जीवन बचत योजनको साबजनीक आनबारान बिमा समिती का अध्छ श्री चिरन्जिबी चापागाइ ले गर्नुभयो ।

१६ देखी ६५ बर्षा सम्म उमेर काहरुले यो जीवन योजना लीन सक्छ न । नीउनतम बीमाग रकम रु १ लाख कायम गरीयको छ ।भने अधिकातम बीमग को सिमा बिमा नीयम अनुसार जती पनि लीन सकीन्न्छ । एस योजना मा बिमा अबधी नेउनत्म ५ बर्षा अधिक तम २५ बर्षा रहेको छ । बिमा परिपप्क मा आर्जित बोनस सहीत बिमग रकम एक मुस्त प्रधान गरीने छ ।साथै यो योजना मा बिमा परिपक पछी बिमीती ले ५ देखी १० बर्षा भित्र सो रकम प्रदान गरीन्छ । तोकीयको ब्याज सहीत किस्ता बन्दी मा समेत लीन सकीन्छ ।नीउन बिमा सुल्क भयको एस जीवन बचत योजना अधिकतम रु ७५ लाख सम्म को दुराधातना लाभ समेत उपालब्द छ ।

Order Now: 98510-87891

बिमा सुल्क भुक्क्तानी १ बर्श पछी बीमीत ले कम्पनी बात कर्जा तथा बीमा समर्पन सुबिधा समेत लीन सक्ने छ । कम्पनी का प्रमुख कार्यकारी अधिकृत श्री एल पी दास ले एस बिमा योजना मार्फत बीबीध पेशा कर्मी र बेबसाही हरु जस्ले एकल बिमा सुल्क भुक्तानी गरी जीवन बिमा समेत प्रात गर्न चाहन्छ न उनिहरु को लागी जीवन बचत योजना उपायोगी हुने बताउनु भयो ।

कार्याक्रम मा नायब प्रमुख कार्यकारी श्री ती बर्न बाल ले नयाँ बिमा योजना को बारेमा प्रकाश पार्नु भयो । उहाले यो योजनका उत्कृष्ट बिसेस्ता का कारण ग्राहक हरु बीच लोक प्रिय हुने बेक्त गर्नु भयो ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.