देशभर मौसममा बदली भइ , आज पानी पर्ने सम्भावना
काठमाडौं । पश्चिमी वायुका कारण अहिले देशभरको मौसममा बदली आएको छ ।
काठमाडौंमा आज पानी पर्न सक्ने सम्भावना देखिएको छ । शुक्रबारसम्म मौसममा सफा हुन सक्ने अनुमान गरेका छौं ।”
विस्तारै पूर्वतर्फ पनि यो असर देखिनेछ । पश्चिमी वायुको प्रभाव आजसम्म पश्चिमी भूभागमा रहेको भए पनि आजदेखि देशैभर फैलिने देखिएको छ ।
उनका अनुसार आज दिउँसोतिर पानी पर्न सक्ने अनुमान गरिएको छ । यसैबीच पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । शाक्यका अनुसार अहिले जुम्लालगायतका उच्च हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ ।