Nepal's No. 1 Digital Newspaper

देशभर मौसममा बदली भइ , आज पानी पर्ने सम्भावना

काठमाडौं । पश्चिमी वायुका कारण अहिले देशभरको मौसममा बदली आएको छ ।

काठमाडौंमा आज पानी पर्न सक्ने सम्भावना देखिएको छ । शुक्रबारसम्म मौसममा सफा हुन सक्ने अनुमान गरेका छौं ।”

Order Now: 98510-87891

विस्तारै पूर्वतर्फ पनि यो असर देखिनेछ । पश्चिमी वायुको प्रभाव आजसम्म पश्चिमी भूभागमा रहेको भए पनि आजदेखि देशैभर फैलिने देखिएको छ ।

उनका अनुसार आज दिउँसोतिर पानी पर्न सक्ने अनुमान गरिएको छ । यसैबीच पश्चिमी वायुको प्रभावले अहिले मुलुकका विभिन्न स्थानमा भारी हिमपात र वर्षा भइरहेको छ । शाक्यका अनुसार अहिले जुम्लालगायतका उच्च हिमाली जिल्लामा भारी हिमपात भइरहेको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.