Nepal's No. 1 Digital Newspaper

देउवा-प्रचण्डबीच देउवा निवास बुढानिलकण्ठमा भेटवार्ता

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ।

देउवा निवास बुढानिलकण्ठमा सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।

Order Now: 98510-87891

अध्यक्ष प्रचण्ड र सभापति देउवाको सचिवालयले जनाएअनुसार दुई नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको हो।

‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगलाई नेतृत्व प्रदान गर्नेलगायत विषयमा छलफल भएको हो, ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.