Nepal's No. 1 Digital Newspaper

मौसममा क्रमिक सुधार हुँदै

काठमाडौं, पुष २०:विगत तीन दिनदेखि पश्चिमी भू-भाग हुँदै प्रवेश गरेको मौसमी प्रणाली बिस्तारै कमजोर हुदै गएको छ । बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको सो प्रणाली हिजोदेखि उत्तरपूर्वी भूभाग हुँदै बाहिरिन थालेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

हाल देशको पहाडी भू-भाग लगायत उच्च हिमाली भु-भागहरुमा आंशिक बदली रहेपनि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ । आज र भोलि देशको पूर्वी भू-भागलगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहेपनि बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने मौसमविदहरुले बताएका छन ।।

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.