Nepal's No. 1 Digital Newspaper

सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोला ७४ हजार ५ सय

सुन मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ। शुक्रबार सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ।

यो हालसम्मकै उच्च हो।

Order Now: 98510-87891

त्यस्तै, चाँदी प्रतितोला ९ सय रूपैयाँ तोकिएको छ।

शुक्रबारका लागि तेजावी सुन भने प्रतितोला ७४ हजार २ सय कायम भएको छ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.