Nepal's No. 1 Digital Newspaper

तीनलाख धरौटीमा सिद्धबाबालाई रिहा गर्न अदालतको आदेश

सुनसरी । बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

जिल्ला अदालतका सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।
 

Order Now: 98510-87891


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.