सामुदायिक लघुुवित्त वित्तीय संस्थालि.को छैठौंबार्षिक साधारण सभा सम्पन्न
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, साँगा, बनेपा–१४, काभ्रेपलाञ्चोकको मिति २०७६÷०९÷११ गते शुक्रवारकादिन छैंठौं बार्षिक साधारण सभा सम्पन्नभएकोछ । संस्थाको सभाले आ.व. २०७५÷७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन सहित २०७६ असार मसान्तसम्मको वासलात, नाफा÷नोक्सान र नगदप्रवाहविवरण लगायतका सम्पूर्ण वित्तीयविवरणहरुपारित गरि आ.व. २०७५÷७६असार मसान्त सम्मको चुक्तापूँजीको ३२ प्रतिशतबोनस शेयर र सो को कर प्रयोजनकालागि १.६८ प्रतिशतनगदलाभांशपारित गरेकोछ ।
साथै बोनस शेयर पश्चातकायमहुनआउनेचुक्तापूँजीको २ः१ को अनुपातमाहकप्रद शेयर जारी गर्नेपश्ताबसमेतपारित गरेकोछ ।