Nepal's No. 1 Digital Newspaper

सुनचाँदीको ६०० ले मूल्य बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा रु ६०० ले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ७२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार तोलामा ७२ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । 

Order Now: 98510-87891

यस्तै तेजावी सुन तोलामा ७२ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबारको तुलनामा रु १० बढेर तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ।  


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.